Skip to content

कार्की र मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग

nabil bank

काठमाडौं । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारलाई कार्की आयोग र मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि सरकारले गौरीबहादुर कार्की संयोजकत्वमा छानविन आयोग गठन गरेको थियो । साथै उक्त घट्नाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन बनाएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद केसीले यी दुवै प्रतिवेदन तत्काल छानविन गर्न उनले सांसद केसीले माग गरेका हुन् ।

उनले जेनजी आन्दोलनमा भएका हिंसात्मक घटनाको अध्ययन तथा अनुसन्धान गर्न लिली थापाको संयोजकत्वमा तयार पारिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अझै सार्वजनिक किन नगरिएको ? भन्दै प्रश्न गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi