Skip to content

प्रधानन्यायाधीशमा डा. शर्माको नाम अनुमोदन

nabil bank

काठमाडौं । प्रधानन्यायाधीशमा डा‍ मनोज शर्माको नाम सर्वसम्मतले अनुमोदन भएको छ ।

आज बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो ।
सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi