Skip to content

सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकले गणेश कुमार केसीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका केसीले आज (जेठ ११) गतेदेखि लागू हुने गरि सीईओको जिम्मेवारी लिएका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T