Skip to content

डिडिसीको कार्यालयमा सीआइबीको छापा, महत्वपूर्ण कागजपत्र नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूग्ध विकास संस्थान (डिडिसी) को लैनचौरमा रहेको कार्यालयमा छापा आज मारेको छ ।

छापा मार्ने क्रममा प्रहरीले डिभाइस, केही महत्वपूर्ण कागजात, कर्मचारीका मोबाइलहरु नियन्त्रणमा लिएको बताइएको छ ।

लामो समयदेखि डीडीसीले किसानको बक्यौता नतिरेको भन्दै आलोचना भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T