काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा पुगेका छन् ।
आज लामिछानेले स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफू विरुद्धको मुद्दामा तारेख बुझेको अदालत पुगेका हुन् ।
उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ ।












प्रतिक्रिया दिनुहोस्