काठमाडौं । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमाथि सरकारको धारणा माग गरेको छ।
आज बसेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरी आयोगको प्रतिवेदनप्रति पार्टीको धारणा माग गर्दै सरकारको धारणा माग गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस्