काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका १ हजार ४० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताएका छन् ।
जसमा ६७० मेगावाट पानी र बाँकी सौर्य ऊर्जा रहने छ ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस्