काठमाडौं । सरकारले आगामी वर्ष २७५ वटा नयाँ पुल बनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी वर्षको लागि २७५ वटा पुल निर्माणको घोषणा गरेका छन् ।
यस्तै ५ वर्षभित्र पूर्वपश्चिम राजमार्ग चार लेन बनाउने घोषणा गरेका छन् । यसको लागि ३७ अर्ब बजेट बिनियोजन गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्