Skip to content

मन्त्रिपरिषद्को बैठक सुरु, बजेट पारित गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक मध्यान्न २ः३० बजेबाट सुरु भएको हो ।

बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने छ । त्यसपछि अपराह्न ४ बजे अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट पेश गर्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T