काठमाडौं । गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौको टुडिँखेलमा आयोजित विशेष समारोहमा सुरक्षाकर्मीहरुले मार्चपास प्रस्तुत गरेका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा पुगेका छन् । यस्तै अन्य उच्च पदस्थ अधिकारी, कुटनितीक नियोगका अधिकारीहरुको समेत सहभागीता रहेको छ ।





















प्रतिक्रिया दिनुहोस्