काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वन तथा वातावरण मन्त्रालयलाई १२ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले वन संरक्षण, वातावरण व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि उक्त बजेट छुटाइएको जानकारी दिएका हुन् ।












प्रतिक्रिया दिनुहोस्