Skip to content

स्वास्थ्य बीमा कार्यक्रमको लागि १५ अर्ब बजेट विनियोजन 

nabil bank

काठमाडौं । काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमामा १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिकलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त रकम छुट्टाइएको जानकारी दिएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi