Skip to content

सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ९८ करोड विनियोजन

nabil bank

काठमाडौं । अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेले सुनकोशी मरिन डाइभर्सनका लागि २ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

यो आयोजना पुन ठेक्का लगाएर आगामी ४ वर्षमा पुरा गर्ने बताए ।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi