काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद तथा आपूर्तिका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कृषकलाई समयमै मल उपलब्ध गराउने उद्देश्यसहित उक्त रकम छुटाइएको जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्