Skip to content

आधारभुत अस्पताल निर्माण गर्न ५ अर्ब ९० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा आधारभुत अस्पताल निर्माणका लागि ५ अर्ब ९० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T