काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले मधेश, कर्णाली, उद्यमी, सूचना प्रविधिलाई, वैदेशिक लगानी, झोलुङ्गे पुललाई प्राथमिकतामा राखेको बताएका छन् ।
आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको बजेट विनियोजन गरे लगत्तै उनले यस्तो बताए । महत्वकांक्षी बजेट बनाएको बताएका छन् । सम्झौता गरेर चलायमान गर्न नसकिने बताए ।
यो बजेटमा स्रोतको अभाव रहेको उनको तर्क छ ।
बजेटले अर्थतन्त्र चलायमान बनाउने उनको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्