Skip to content

रास्वपा सभापति रवि लामिछाने ५ दिनका लागि भारत प्रस्थान

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ५ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी ९भाजपा० का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सभापति लामिछानेसँगै सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

उनी भ्रमण सकेर २२ गते स्वदेश फर्कनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi