Skip to content

सुनको मूल्य स्थिर , चाँदी घट्यो 

nabil bank
काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेर मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्य लोताको ३५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य लोताको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी घटेर प्रतितोला ५ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi