Skip to content

सेयर बजार र कारोबार रकम दुबै घट्यो

nabil bank

काठमाडौं । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । आज नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा झरेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २।६६ अंकले बढेको थियो ।

यसैगरी, बिहीबार ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४४ रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये एक उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

आज कालिञ्चोक हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयरमूल्य आज १४.९९ प्रतिशत बढेको हो । यसैगरी, आज न्यादी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi