Skip to content

बीवाईडी आयातबारे साइमेक्सको स्पष्टीकरण: २२६ इभीको भन्सार जाँचपास हुन बाँकी छ’

काठमाडौं । बीवाईडीका सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले कर छली तथा भन्सार प्रक्रियासम्बन्धी सार्वजनिक रूपमा उठेका प्रश्नहरूबारे स्पष्टीकरण दिएको छ।
कम्पनीका अनुसार चीनतर्फको भन्सार क्षेत्रमा पुगेका २२६ वटा विद्युतीय सवारीसाधनको हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न नभएको स्पष्ट पारेको हो । ती सवारीसाधन नेपाल प्रवेशका लागि आवश्यक कानुनी प्रक्रियामै रहेको कम्पनीले स्पष्ट पारेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T