Skip to content

बजेटले केही कार्यक्रम र लक्ष्य लिएको छ, त्यहीअनुसार मौद्रिक नीति बन्छः डेपुटी गभर्नर पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले बजेटमार्फत केही कार्यक्रम र लक्ष्यहरू निर्धारण भइसकेकाले सोही आधारमा मौद्रिक नीति निर्माण हुने बताएका छन्।

नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति पूर्व छलफल कार्यक्रममा बोल्दै उनले अहिले राष्ट्र बैंकले बजारको प्रतिक्रियालाई नजिकबाट अध्ययन गरिरहेको जानकारी दिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T