Skip to content

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

nabil bank
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने, चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९०० रुपैयाँले घटेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेको छ ।
सोमबारको बजारमा सुन तोलाको २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । आइतबारको बजारमा सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi