Skip to content

गृहमन्त्री गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री पुनले लिए सपथ

nabil bank

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

गुरुङ र पुनले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र रुपमा म्याग्दीबाट निर्वाचित भएका सांसद हुन् ।
गुरुङ यसअघि गृहमन्त्री बनिसकेका छन् भने पुन भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको म्यादी सरकारका शिक्षा मन्त्री हुन् ।

गत चैत १३ गते गृहमन्त्री भएका वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi