Skip to content

पासपोर्ट खरिद प्रकरण: राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

nabil bank

 

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा अर्याललाई पक्राउ गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi