Skip to content

नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीईओमा भण्डारी नियुक्त

nabil bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ) को जिम्मेवारी सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीलाई दिइएको छ।

कम्पनीको ३ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको ११औँ तहमा कार्यरत सहायक सीईओ भण्डारीलाई निमित्त सीईओ तोकेको हो।

उनले ३ गतेबाटै जिम्मेवारी सुरु गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi