Skip to content

राप्रपाले राजा ल्याएन बालेनले ल्याउँछन् भनेर हाम्रा शुभ चिन्तकले पनि रास्वपालाई मतदान गरे: अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली जनताले राप्रपाले राजा नल्याएको र बालेनले राजा ल्याउने अपेक्षा गरेर मतदान गरेको बताएका छन् ।

रास्वपाको पहिलो महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।

रास्वपालाई अन्य दलका नेता कार्यकर्ताले पनि मतदान गरेको उनको भनाइ छ ।

‘देशभर संगठन नभएको रास्वपालाई राप्रपाका शुभचिन्तकले पनि मतदान गरेका छन्’ उनले भने ‘नेपालमा राप्रपाले राजा ल्याएन, अब बालेन्द्र शाहले राजा ल्याउँछन् भनेर पनि मतदान गरेका छन् ।’ उनीहरुको विश्वासलाई कायमै राख्न उनले आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima