Skip to content

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष ‌एंव पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानका आधारमा आज उपत्यका बाहिरबाट पक्राउ गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइसकिएको छ ।

उनको सेयर कारोबार र सम्पत्तिमा शंकास्पद देखिएको स्रोतको दाबी छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi