Skip to content

हिमालयन रिइन्स्योरेन्सको सञ्चालकबाट दिपक कुमार मिश्रले दिए राजीनामा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट दिपक कुमार मिश्र बाहिरिएका छन् ।

कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट मनोनित संचालक मिश्र बाहिरिएका हुन् । मिश्रले दिएको राजीनामा सोमबार स्वीकृत भएको छ ।

कम्पनीको संस्थापक सेयरधनी कालिका फिन्कोर्प प्रालिको तर्फबाट मनोनित संचालक मिश्रले कम्पनीको संचालक पदबाट पेश गरेको राजीनामा सोमबार बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi