Skip to content

उपाध्यक्ष पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आज मध्यान्न २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्नेछ । त्यस्तै साँझ ६ बजे पार्टी अध्यक्ष ओली निवास गुण्डुमा सचिवालय बैठक बस्ने बताइएको छ ।

पार्टीका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि बैठक बोलाइएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi