Skip to content

इन्धनको मूल्यमा भारी गिरावट, अब कति ?

काठमाडौं । अमेरिका-इरान युद्धका कारण लामो समयदेखि बढेको पेट्रोल-डिजेलको भाउमा भारी गिरावट आएको छ।

नेपाल आयल निगम लिमिटेडले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल २० रुपैयाँ, डिजेल तथा मट्टितेल ३० रुपैयाँ र हवाई इन्धन ४० रुपैयाँ प्रतिलिटर घटाएको छ।

अब पेट्रोल १९७ रुपैयाँ, डिजेल तथा मट्टितेल १९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन २२९ रुपैयाँमा पाउन सकिने छ भने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँ कायम भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi