Skip to content

घट्यो हवाई भाडा, कुन गन्तव्यमा कति ?

 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ भाडा घटाएको छ ।
हवाई इन्धनको मूल्य घटेसँगै प्राधिकरणले भाडा घटाएको हो ।

आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाएको छ । यो सँगै प्राधिकरणले पनि भाडाा घटाएको हो ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट धनगढीको भाडा १७६५ रुपैयाँ घटेको छ । यस्तै काठमाडौं सिमराको भाडाा ३६० रुपैयाँ घटेको छ ।

प्राधिकरणका अनुसार संशोधित हवाई भाडा दर इन्धन सरचार्ज आजदेखि कार्यान्वयन आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi