Skip to content

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद बैठक

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

उनले आज अपरान्ह २ बसेका लागि बैठक बोलाएका छन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T