Skip to content

अर्थमन्त्रालयमा डा. वाग्लेका १०० दिनमा ७४ काम : आयकर छुटदेखि बीमा र धितोपत्र क्षेत्रमा झण्डै ११० अर्ब बढी घोटलाविरुद्ध मुद्दा दायरसम्म (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको १०० दिनमा अर्थ मन्त्रालय र मातहतका निकायमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

उनले यो अवधिमा विभिन्न क्षेत्रमा ७४ वटा काम गरेको दाबी गरेका छन् ।
उनले कानूनी तथा नीतिगत सुधार, नतिजामुखी तथा नागरिकमा प्रत्यक्ष प्रभाव पार्ने प्रमुख कार्य गरेको दाबी गरेका छन् ।

यस्तै शासकीय सुधार, संस्थागत सुधार, सार्वजनिक सेवा प्रवाह, प्रशासनिक सरलीकरण, डिजिटल रूपान्तरण, नेपाल सरकारबाट भएका द्विपक्षीय वा बहुपक्षीय सम्झौता र प्रभाव, आर्थिक सामाजिक पूर्वाधार, लगानी, रोजगारी सिर्जान, नवप्रवर्तन तथा विकास व्यवस्थापनमा हासिल भएका नतिजा, सुशासन कायम गर्न गरिएका प्रयास गरेको दाबी गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi