Skip to content

नेप्सेका सीईओ चापागाइँले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाइँले राजीनामा दिएका छन् ।

उनले आज सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो कार्य व्यवस्थताका कारण राजीनामा दिएको लगानी न्यूजलाई बताए ।

उनले नेप्सेमा करिब १५ महिना सीईओको रुपमा काम गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi