Skip to content

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने समय तय, सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति आज ल्याउने निश्चित भएको छ ।

राष्ट्र बैंकका अनुसार आज ३:४० बजे आगामी आवको मौद्रिक नीति सार्वजनिक गरिने भएको छ ।

त्यसका लागि नेपाल टेलिभिजन प्रत्यक्ष प्रशारण गरिने भएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले प्रयोग गरेको सामाजिक सञ्जाल फेसबुक र युटुब च्यानलबाट प्रत्यक्ष प्रशारण गरिने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi