Skip to content

खर्च कटौती गर्न बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न, बन्द गर्न राष्ट्र बैंकले लचक नीति लिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न तथा बन्द गर्नका लागि लचक नीति लिने भएको छ ।

गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्र्दै यस्तो बताएका हुन् ।

यसले बैंकको खर्च कटौती हुने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi