काठमाडौं । सरकारले गोबिन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सविच कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको बताए ।





प्रतिक्रिया दिनुहोस्