Skip to content

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा  सुमन आचार्य नियुक्त भएका छन्।
बैंकको असार २४ गते बसेको सञ्चालक समितिको ५२८औँ बैठकले आचार्यलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार आचार्यको कार्यकाल २०८३ साउन १ गतेदेखि सुरु भई आगामी चार वर्षसम्म रहनेछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi