काठमाडौं । आज कान्तिपुर मिडिया, अनलाइन खबर डटकम अगाडि बिहानैदेखि राखिएका बवारिसे गाडी हटाइएको छ ।
ती गाडी क्रेनको सहारामा प्रहरीले हटाएको हो ।
तीनकुनेस्थित कान्तिपुर दैनिक, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरमा रहेको हिमालयन टेलिभिजनको आधा गेट छेकेर राखिएको थियो । ती गाडीको सवारीधनी अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्