Skip to content

सरकारले नयाँ प्रणालीबाट राहदानी वितरण थाल्यो

काठमाडौं । सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ ।

सोमबार राहदानी विभागमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गरेका हुन् ।

यसअघि १५ वर्षदेखि फ्रान्सेली कम्पनी आईडिमियाले नेपालको पासपोर्ट छाप्दै आएको थियो । अब जर्मन कम्पनीले छापेका पासपोर्ट आजबाट सुरु गरेको हो ।

नेपालको इतिहासकै सवैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi