Skip to content

काँग्रेस सभापति थापाको घरअगाडि शंकास्पद गाडी

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित घर अगाडि शंकास्पद गाडी राखिएको छ ।

सभापति थापाको घर अगाडि बिहानै गाडी राखिएको हो । घरमा रहेका सवारी साधन निकाल्न नमिल्नेगरी गाडी राखिएको बताइएको छ ।

स्थानीय एक प्रत्यक्षदर्शीका अनुसार उक्त गाडी राखेर चालक प्रहरीको सवारी साधान प्रयोग गरेर बाहिरिएको बताए ।

आजै कान्तिपुर मिडिया हाउस, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको गेटमा गाडि राखिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi