काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने गरी नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्