काठमाडौं । प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित भएको छ ।
बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको हो । आज बसेको प्रतिनिधिसभामा सभामुख डीपी अर्यालले आगामी बैठक साउन १४ गते बस्ने गरी स्थगन भएको बताए ।
उनले बैठक स्थगन भएको सूचना पढेर सुनाए ।

प्रतिक्रिया दिनुहोस्