Skip to content

राष्ट्रियसभाको बैठक १७ दिनको लागि स्थगन

sf7df8f}F, #! c;f/M /fli6«o;ef a}7s l;+xb/af/l:yt ;ª3Lo ;+;b ejgdf a'waf/ a;]sf] /fli6«o ;efsf] a}7s ;~rfng ug'{x'Fb} ;efsf cWoIf gf/fo0fk|;fb bfxfn . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए ।

त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१-८२ को वार्षिक प्रतिवेदन पेस गरे ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi