काठमाडौं । राजधानीको कुलेश्वरमा आज गोली चलेको छ ।
प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै गोली चलाएको हो ।
प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जसमा एक जना भारतीय नागरिक गोली लागेर घाइते भएको बताइएको छ ।
थप विवरण आउन बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्