काठमाडौ । बैकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर तीन जना चाहिने माग गरेका छन् ।
आज अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्न बजेको विद्येकमा भएको छलफलका क्रममा राष्ट्र बैंक भित्र वा बाहिरबाट विज्ञ ल्याउनु पर्ने सुझाव दिए ।
उनले ऐनको दफा २० मा वाणिज्य बैककाे सिईओ नहटाउन आग्रह गरे । सिईओ भएका कारण राष्ट्र बैंकमा गभर्नर बन्न नपाउने व्यवस्था नराख्न सुझाव दिए ।
उनले बैकका सीईओ, सन्चालक कारबाहि पर्नासाथ हटाउने, ५ बर्ष सिईओ, सन्चालक बन्न नपाउने नीति हटाउन माग गरे ।
सचेत, नसिहत, जागिर जाने कति बेला हाे कानुनमा राख्न सुझाव दिए ।









प्रतिक्रिया दिनुहोस्