काठमाडौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावलले राष्ट्र बैंक ऐनको दफा १०० मा बुझाईमा फरक परेको बताएका छन् ।
अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विद्येयकमा छलफल गर्दै यस्तो बताए ।
उनले यो बिषय अर्थ समितिमा छलफल गरेर ऐनमा नै समावेश गर्न आग्रह गरे । उनले ऐनको दफा १०० भित्र बैकलाई गर्ने सचेत, सफाई, पदमुक्त जस्तो बिषय फरक भएको उल्लेख गरे। यस बिषयलाई ऐनमा नै राख्न सुझाव दिए ।
रावलले सहकारीको बिषय समितिमा उठेको भन्दै यसलाई समितिबाटै प्रष्ट पार्न सुझाव दिए ।









प्रतिक्रिया दिनुहोस्