Skip to content

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi