काठमाडौं । सरकारले सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्ने तयारी गरेको छ । त्यसका लागि कार्यदल गठन गर्ने भएका छन् ।
आज बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
हाल सातामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने गरिएको छ ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ ।













प्रतिक्रिया दिनुहोस्