Skip to content

सेयर बजारमा सामान्य सूधार, १०३ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ७.२५ अंकले बढेर परिसूचक २७२६.४९ बिन्दु कायम भएको छ ।

३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १०३ कम्पनीको मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा विकास बैंक, वित्त, होटल, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा समूहको उपसूचक घटेको छ । बाँकी समूहको उपसूचक बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi